Dhulikhel Eco Banner new

नुवाकोटमा खस्यो एयर डाइनेस्टीको हेलिकप्टर

2.98K
shares

काठमाडौं, २३ साउन । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा खसेर दुर्घटनामा भएको छ ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।