Dhulikhel Eco Banner new

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

2.43K
shares

काठमाडौं, १९ भदौ । स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य स्थीर रहेको हो ।

मंगलबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन बुधबार पनि तोलामा १ लाख ५२ हजारमा कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै,बुधबार चाँदीको मूल्य २० रुपैयाले घटेको छ । मंगलबार तोलामा १ हजार ७७५ रुपैयाँमा कायम भएको चाँदीको मूल्य बुधबार १ हजार ७ सय ५५ रुपैयाँमा कायम भएको छ ।