Dhulikhel Eco Banner new

सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घट्यो

2.24K
shares

काठमाडौं, २३ भदौ । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर तोलामा १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै चाँदीको मूल्य पनि  २५ रुपैयाँले घटेको छ । शुक्रबार  १ हजार ७९५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ ।