यो दशैमा सि.जी.को सामान खरिदमा डब्बल खुसी
वि.सं.२०८१ भदौ २३ आइतवार १३:३६
shares

काठमाडौं, २३ भदौ । नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सि.जी. ले दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ ।
आफ्ना ग्राहकहरुको दशैँ तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सि. जी. का सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत, सि. जी. तथा सि.जी. मेरिडियाका सामानहरुको खरिदमा ६०,५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
यस स्किममा निम्न प्रकारका उपहारहरु रहेका छन्,
सि. जी. टि.भी. ६५ र ७५ र सि. जी. क्यूलेड ५५र माथिको खरिदमा २.१ स्पिकर फ्री
सि. जी. रेफ्रिजरेटर डबल डोरको खरिदमा फ्राइ प्यान फ्री,
सि. जी. रेफ्रिजरेटर SBC/मल्टी-डोरको खरिदमा मरिडिया भ्याकुम फ्री
सि. जी. माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री
सि. जी. फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा एरियल ६ किलो फ्री
सि. जी. सेमी र टप लोड वाशिङ मेसिनको खरिदमा एरियल ३ किलो फ्री
सि. जी. डिशवाशर को खरीदमा डिशवाशर किट फ्री
यस चाडपर्व अफरमा ग्राहकहरूले सि. जी. टि.भी. ३२ देखि ५५ सम्म खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यो योजना अन्तरर्गत सि. जी. स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, सि. जी. ले आफ्ना ग्राहकहरूलाई सि. जी. एयर कन्डिसनर खरिद गरेबापत निशुल्क जडान प्रदान गर्दछ। यो योजना भाद्र २३ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ।
नेपालकै नं १ र ठुलो ब्राण्ड सि।जी। प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ । आफ्ना ग्राहकहरुलाई मध्यनजर गरि सि.जी.ले सि.जी. मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । जसमा प्रिमियम सामानहरु मात्र उपलब्ध हुनेछ ।


















