Dhulikhel Eco Banner new

आज यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.55K
shares

काठमाडौं, २६ कात्तिक । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २२.१४ अंकले बढेर २,७६० बिन्दुमा कायम भएको छ ।

यसदिन इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतको दरले गुमाएको हो ।

यसदिन समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ९.७१ प्रतिशतका सर्वाधिक गुमाएका छन् भने सानिमा जीआईसी इन्स्योरेन्सका लगानीकर्ताले ४.१३ प्रतिशतका सर्वाधिक गुमाएका हुन् ।

त्यसैगरी दिव्येश्वरी हाइड्रोपावरका लगानीकर्ताले ३.९९ प्रतिशतका सर्वाधिक गुमाएका छन् भने सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ३.५० प्रतिशतका सर्वाधिक गुमाएका हुन् ।