Dhulikhel Eco Banner new

शेयर बजारमा आज यी ५ कम्पनीको उच्च कारोबार

2.46K
shares

काठमाडौं, ४ मंसिर । शेयर बजारमा १० अर्ब ४६ करोडको कारोबार हुदा आज आज ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४६ करोड ६८ लाख कारोबार भएको छ ।

यसदिन समृद्धि फाइनान्सको २९ करोड ८ लाख कारोबार भएको छ भने पोखरा फाइनान्सको २४ करोड ९२ लाख कारोबार भएको छ ।

त्यसैगरी पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख कारोबार भएको छ भने सिंगटी हाइड्रोको २३ करोड ७५ लाख कारोबार भएको छ ।