Dhulikhel Eco Banner new

प्रतितोला १ हजार २ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

3.39K
shares

काठमाडौं, १७ मंसिर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य सोमबार १ हजार २ सयले घटेर तोलामा १ लाख ४९ हजार ३ सय रुपैयाँमा कायम भएको हो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । आईतबार तोलामा १ हजार ८४० सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८१५ रुपैयाँमा कायम भएको छ ।