Dhulikhel Eco Banner new

आजबाट पेट्रोल ८, मट्टीतेल र डिजेलको मूल्य १२ रुपैयाँले बढ्यो

6.24K
shares

काठमाडौं, २७ जेठ । नेपाल आयल निगमले आजबाट लागू हुनुगरी पेट्रोलको मुल्यमा ८ रुपैयाँले बढेको छ । डिजेल र मट्टीतेलमा १२ रुपैयाले बढेको छ ।

राती १२ बजेदेखि लागू हुनुगरी निगमले तेलको मुल्य बढाएको हो ।

प्रती लिटर १७० मा पाइने पेट्रोल अब १७८ मा खरिद गर्नु पर्ने छ । प्रतिलिटर मट्टीतेल र डिजेल १५६ पर्ने अब ६५ रुपैयाँ मा खरिद गर्नु पर्ने छ ।

निगमले १० रुपैयाँ मूल्य समायोजन गरेको २५ गते सम्म २० अर्ब घाटा भएको भन्दै तेलको मुल्य बढाएको हो ।