शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८१ पुस १ सोमवार १५:१५
4.15K
shares
shares

काठमाडौं, १ पुस । शेयर बजारमा ५ अर्ब ९३ करोडको कारोबार हुदा एनआरएन इन्फाइस्ट्रकचर एन्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २६ करोड ४५ लाख कारोबार भएको छ ।
यसदिन जोशी हाइड्रोपावरको १८ करोड ८९ लाख कारोबार भएको छ भने जानकी फाइनान्स कम्पनीको १८ करोड ४९ लाख कारोबार भएको छ ।
त्यसैगरी हिमालयन रिइन्स्योरेन्सको १५ करोड २३ लाख कारोबार भएको छ भने नेपाल फाइनान्सको १२ करोड ७५ लाख कारोबार भएको छ ।

















