Dhulikhel Eco Banner new

एकाबिहानै काठमाडौंमा भुकम्पकाे धक्का

6.27K
shares

काठमाडौं, २९ जेठ । काठमाडौं उपत्यकामा भुकम्पकाे धक्का महशुस गरिएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ म्याग्निच्युडकाे भुकम्प गएकाे हाे ।

भुकम्पकाे केन्द्रविन्दु भक्तपुरकाे चागुनारायण  आसपास रहेकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।