केटिएम भ्वाइसका सम्पादक सम्मानित
वि.सं.२०८१ पुस २० शनिवार २१:०१
2.64K
shares
shares

काठमाडौं, २० पुस । नेपाल राष्ट्रिय व्यवसायी महासंघले केटिएम भ्वाइसका सम्पादक रोयल आचार्यलाई सम्मान गरेको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनबिच उनलाई सम्मान गरेको हो ।
















