Dhulikhel Eco Banner new

करिब ४ अर्बको कारोबार हुँदा शेयर बजारमा यी ५ कम्पनीको उच्च कारोबार

1.9K
shares

काठमाडौं, २८ पुस । दोहोरो अंकले घटेको शेयर बजारमा ३ अर्ब ९९ करोडको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २० करोड ४१ लाख कारोबार भएको हो ।

यसदिन सिन्धु विकास बैंकको १८ करोड ८० लाख कारोबार भएको छ भने सिंगटी हाइड्रोको १६ करोड ४९ लाख कारोबार भएको छ ।

त्यसैगरी हिमालयल पावर पाटर्नरको १३ करोड ३४ लाख कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५२ लाख कारोबार भएको छ ।