आईएमई लाईफ इन्स्योरेन्सको लाभांश घोषणा
वि.सं.२०८१ माघ ३० बुधवार ११:३५
2.81K
shares
shares

काठमाडौं, ३० माघ । आईएमई लाईफ इन्स्योरेन्सले लाभांश गरेको छ । कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई करसहित २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।

















