गोर्खाज फाइनान्सको लेखापरिक्षकमा एच.आर पाण्डे एण्ड कम्पनी नियुक्त
वि.सं.२०७९ जेठ ३० सोमवार १२:३७
4.65K
shares
shares

काठमाडौं ३० जेठ । गोर्खाज फाइनान्स कम्पनीको लेखापरिक्षकमा एच.आर पाण्डे एण्ड कम्पनी चार्टड एकाउन्टेन्ट्स महाराजगंज काठमाडौंलाई नियुक्त गरेको छ ।
कम्पनीको जेठ २७ गते सम्पन्न भएको साधारणसभाले यस वित्तिय संस्थाको आर्थिक वर्ष २०७८।७९ को लेखापरिक्षण गर्न उक्क्त कम्पनीलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको छ ।















