Dhulikhel Eco Banner new

गोर्खाज फाइनान्सको सिइओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त

2.78K
shares

काठमाडौं, १० चैत । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी निर्देशक (सिइओमा)मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् ।

कम्पनीको आइतवार बसेको सञ्चालक समितिको ५१२औँ बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई चैत ११ गतेबाट लागू गरि ४ वर्ष अवधिको लागि नियुक्त गरेको हो ।