सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा
वि.सं.२०८१ चैत २९ शुक्रवार १२:३५
2.65K
shares
shares

काठमाडौं, २९ चैत । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
















