Dhulikhel Eco Banner new

सहकारीको वचतकर्ताको हिनामिना गर्नेको सम्पती लिलाम गरि वचत फिर्ता दिइने

3.09K
shares

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०८२/८३ का प्रस्तुत गरेको बजेटमा सहकारी संस्थामा रहेको ५ लाख रकमको निक्षेप सुरक्षण गरिने भउको छ । सहकारीको वचत हिनामिना गर्नेको सम्पती लिलाम गरि प्राप्त रकम वचताकर्तालाई फिर्ता गर्न सुरक्षण कोष बनाइने भएको हो ।