युवालाई २ लाख देखि २० लाख सम्म ३ प्रतिशतका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने
वि.सं.२०८२ जेठ १५ बिहीवार १६:२१
2.05K
shares
shares

काठमाडौं, १५ जेठ । १६ वर्ष माथिको युवालाई राष्ट्रिय निश्चित मापदण्डका आधारमा स्वयमसेवक तालिम र प्रशिक्षक गराई प्रमाणपत्र प्रदान गरिने भएको छ ।व्यवसाय दर्ता र सिप तामिको प्रमाणत्रका आधारमा बिनाधितो २ लाख देखि २० लाख सम्म ३ प्रतिशतका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

















