Dhulikhel Eco Banner new

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा काफ्ले नियुक्त

4.9K
shares

काठमाडौं, ५ असार । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा अर्थ मन्त्रालयको तर्फबाट उप– सचिव कृष्णचन्द्र काफ्ले मनोनयन भएका छन् ।

गत असार २ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा काफ्लेलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।