Dhulikhel Eco Banner new

शेयर बजारमा ९ अर्ब ३३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.81K
shares

काठमाडौं, २० साउन । शेयर बजारमा ९ अर्ब ३३ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३९ करोड २८ लाख कारोबार भएको हो ।

यसदिन ट्रेड टावरको ३७ करोड २ लाख कारोबार भएको छ भने शिवम सिमेन्टको ३३ करोड २८ लाखको कारोबार भएको छ ।

त्यसैगरी बुटवल पावरको ३० करोड ५८ लाख कारोबार भएको छ भने ङादी पावरको २४ करोड ६५ लाख कारोबार भएको छ ।