Dhulikhel Eco Banner new

बालेनले फुटपाथको व्यापार रोक्ने

7.79K
shares

काठमाडौं, ६ असार । काठमाडौं महानगर पालिकाका मेयर बादेन्द्र साह (बालेन)ले पुटपाथको व्यापार रोक्ने भएका छन् ।

उनले आइतवार अफ्नो नीति तथा कार्यक्रम प्रस्तुग गर्दै अब फुटपाथमा व्यापार गर्न नपाइने बताएका हुन् ।

बालेनले फुटपाथको व्यापारलाई रोक लगाई व्यापारिक कार्य भने व्यवस्थित गर्ने नीति तथा कर्यक्रममा उल्लेख गरेका छन्।