Dhulikhel Eco Banner new

उच्च अंकले घट्यो नेप्से , आज ४९ अंकको गिरावट

5.86K
shares

काठमाडौं, ६ असार । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक ४९ दशमलव ३१ अंकले घटेको छ । सोमबार नेप्से परिसुचक २ दशमलव ५५ प्रतिशतले घटेर १८८४ दशमलव ८१ बिन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसँगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि उच्च ७ दशमलव ६६ अंकले घटेको छ । दिनभर भएका ३६ हजार ४ सय ६४ कारोबारबाट २३० कम्पनीका ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ७५ करोड ६० लाख १ सय ७१ पुगेको छ ।