Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब १६ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.64K
shares

काठमाडौं, २८ साउन । शेयर बजारमा ६ अर्ब १६ करोडको कारोबार हुँदा बलेफी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३४ करोड ११ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन युनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाखको कारोबार भएको छ भने शिवम सिमेन्टको २४ करोडको कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड १२ लाखको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ३७ लाखको कारोबार भएको छ ।