Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब १० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.9K
shares

काठमाडौं, १६ भदौ । शेयर बजारमा ५ अर्ब १० करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २८ करोड ८ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन एभरेष्ट बैंकको २४ करोड ४४ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको २१ करोड ८१ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ९५ लाख रुपैयाँ कारोबार भएको छ भने कुमारी बैंकको १७ करोड ९५ लाख रुपैयाँ कारोबार भएको छ ।