Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.6K
shares

काठमाडौं, १७ साउन । शेयर बजारमा ६ अर्ब ५ करोडको कारोबार हुँदा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन एनआरएनको ३३ करोड ९४ लाख रुपैयाँ कारोबार भएको छ भने राधि विद्युत कम्पनीको २४ करोड ६१ लाख कारोबार भएको छ ।

त्यसैगरी सिनर्जी पावरको २४ करोड ३१ लाख कारोबार भएको छ भने युनियन हाइड्रोपावरको २३ करोड ६१ लाख कारोबार भएको छ ।