Dhulikhel Eco Banner new

प्रतितोला २ हजार ८ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.32K
shares

काठमाडौं, ३ मंसिर । स्थानीय बजारमा बुधवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार प्रतितोला २ लाख ३९ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य बुधवार २ हजार ८ सयले बढेर तोलामा २ लाख ४२ हजार ३ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मुल्य पनि ६० रुपैयाँले बढेको छ । मंगलवार  प्रतितोला ३ हजार ९० रुपैयामा कारोबार भएको चाँदीको मुल्य बुधवार तोलामा ३ हजार १५० रुपैयामा कायम भएको छ ।