श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा
वि.सं.२०८२ मंसिर ९ मंगलवार १७:०८
3.78K
shares
shares

काठमाडौं, ९ मंसिर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार ३ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६।४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।



















