शेयर बजारमा ५ अर्ब २३ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ मंसिर १७ बुधवार १५:३५
2.96K
shares
shares

काठमाडौं, १७ मंसिर । शेयर बजारमा ५ अर्ब २३ करोडको कारोबार हुँदा बन्दीपुर केबलकारको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन हिमालयन रिइन्स्योरेन्सको १७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ भने ङादी ग्रुप पावरको १४ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी ट्रेड टावरको १० करोड ४७ लाख कारोबार भएको छ भने सिक्लेस हाइड्रोपावरका ९ करोड ७७ लाखको कारोबार भएको छ ।



















