Dhulikhel Eco Banner new

एनएलजी इन्स्योरेन्सको ७ प्रतिशत लाभांश घोषणा

5.47K
shares

काठमाडौं, ८ पुस । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। पुस ७ गते सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर, ३ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश र त्यसमा लाग्ने कर तिर्न ०.३६८४ प्रतिशत नगद लाभांशबाट समायोजन गर्ने घोषणा गरेको हो।