Dhulikhel Eco Banner new

पोखरा–विराटनगर उडानको तयारीमा बुध्द एयर

7.72K
shares

काठमाडौं, २१ जेठ । बुध्द एयरले पोखरा देखि विराटनगर सम्म उडन सञ्चालन गर्ने भएको छ । एयरले १० तारिख देखि सञ्चालन गर्ने तयारी गरेको हो ।

बुद्धएयरले हाल विराटनगर देखि पोखरा उडानको एक सिटको ६ हजार मूल्य तोक्ने तयारी गरेको छ।

यस अघि पनि बुध्दएयर र यति एयरले विराटनगर–पोखरा उडान गर्ने तयारी गरेपनि त्यसबेला दुवै एयरले नियमित उडान संचालन गर्ने सकेका थिएनन्।

बुध्दएयरले उडान संचालनले गर्दा विराटनगर–पोखरा जाने यात्रु तथा भारत बाट आउने पर्यटकलाई पोखरा सम्म जान अझ सहज हुने बिश्वास लिएको छ।