लुम्बिनी विकास बैंकको सीईओमा पुनः नरेशसिंह बोहरा
वि.सं.२०७९ साउन ४ बुधवार ०७:४७
5.75K
shares
shares

काठमाडौं, ४ साउन । लुम्बिनी विकास बैंकको कार्यकारी अधिकृत (सीईओ)मा पुनः नरेशसिंह बोहरा दोहोरिएका छन् । उनी सोमबार देखि पुनः सीइओमा दोहोरिएका हुन् ।
बोहरालाई मंगलवार एक कार्यक्रमका बीच दोस्रो कार्यकालका लागि पदबहाली गरेको बैंकले जानकारी दिएको छ । कार्यक्रममा बैंकका सञ्चालक समिति, कर्मचारी लगाएत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।
















