ग्लोबल आइएमई लघुवित्तले गत वर्षको मूनाफाबाट लाभांश वितरण गर्ने
वि.सं.२०८० मंसिर २५ सोमवार १०:४०
4.98K
shares
shares

काठमाडौं, २५ मंसिर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।
हिजो बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।















