Dhulikhel Eco Banner new

किसान लघुवित्तको सीईओमा शाह नियुक्त

6.06K
shares

काठमाडौं, २३ जेठ । किसान लघुवित्त वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा देबेन्द्र बहादुर शाहलाई नियुक्त गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले राजीनामा दिएसँगै अर्को व्यवस्था नहुन्जेलसम्मका लागि नायब प्रमुख कार्यकारी अधिकृत रहेका शाहलाई निमित्त सीईओको जिम्मेवार दिने निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।