Dhulikhel Eco Banner new

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रवन्धकमा पाण्डे नियुक्त

2.74K
shares

काठमाडौं, २० कात्तिक । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सहायक महाप्रवन्धकमा यशोधन पाण्डे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिएको हो ।

बैंकको मुख्य ब्यवस्थापक पाण्डेलाई कात्तिक १५ गतेदेखि लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरेको हो ।