Dhulikhel Eco Banner new

हिमालय बैंकको संस्थापक सर्वसाधारणका लागि बिक्रीमा

2.29K
shares

काठमाडौं, २६ मंसिर । हिमालय बैंकले संस्थापक सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले ५ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख ८ हजार ५६२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

साथै शेयरको बिक्रीमूल्य बिक्रेता अनुसार फरकफरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न भनिएको छ।