Dhulikhel Eco Banner new

के हो एक्सचेन्ज बाहिर कारोबार ?

3.52K
shares

काठमाडौं, २० असार । सामान्य अवस्थामा सूचीकृत शेयरहरुको स्टक एक्सचेन्जभन्दा बाहिर कारोबार हुन सक्दैन् । शेयरपत्रको कारोवार स्टक एक्सचेञ्ज भन्दा बाहिर पनि हुन सक्दछ ।

नेपालमा सूचीकरण नभएका धितोपत्रको कारोबारका लागि स्टक एक्सचेन्जले नै ओभर द काउन्टर ९ओटिसी० मार्केट सञ्चालन गरिरहेको छ । सरकारी ऋणपत्रहरुको कारोबार स्टक एक्सचेन्जभन्दा बाहिर समेत हुने गरेको छ ।

यस्तै नागरिक लगानी कोषले सञ्चालन गरेको नागरिक एकांक योजना अन्तर्गत निष्कासित एकांकहरुको बिक्री तथा पुनःखरिद कार्य नागरिक लगानी कोष स्वयंले गर्दै आएको छ