Dhulikhel Eco Banner new

अञ्जनले पाएनन् एसाेसिएट उपाध्यक्षकाे उम्मेदवार, उमेशलालकै उम्मेदवारलाई समर्थन गर्ने

5.41K
shares

काठमाडौं, २१ चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेददवार अन्जन श्रेष्ठले एसोसिएट तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठको टिमलाई सहयोग गर्ने भएका छन् । धेरै पयास गर्दा पनि उनले आफ्नो टिममा एसोसिएट तर्फको उपाध्यक्षको उम्मेदवार नपाए पछि उमेशलाल समूहका भरत आचार्यलाई सहयोग गर्ने भएका हुन् ।

यस अघि टिम निर्माण गर्दा एसोसिएटको उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठलाई उम्मेदवार बनाउने घोषणा गरेका थिए । तर चुनावको अन्तिम समयमा ज्योत्स्नाले अन्जनको टिम छोडेकी थिइन् । उनको बहिरर्गनमले छटपटाएका अन्जलने एसोसिएटको उपाध्यक्षमा उम्मेदावर नै नपाएका हुन् ।