बेनी–जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव
म्याग्दी, ९ चैत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि...
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
काठमाडौं, ९ चैत । तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ शुरु गरिएको...
सुन तस्करी प्रकरण : पूर्वअर्थमन्त्री महरा हाजिरी जमानीमा रिहा
काठमाडौं, ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा...
अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षहरूबिच भर्चुअल बैठक
काठमाडौ, ९ चैत । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबिच नेपालका ठुला पूर्वाधार आयोजनाका...
मन्त्री आवास निर्माणपछि हराउँदै मगर गाउँको परिचय
काठमाडौं, ९ चैत । ललितपुर महानगरपालिका–१८ भैँसीपाटीको सैँबु मगर गाउँमा मन्त्री आवास निर्माण भएपछि बिस्तारै हराउँदैछ...
इलामका किसान व्यावसायिक सुपारी खेतीप्रति आकर्षित
इलाम, ९ चैत । इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी...
कोशीका उत्कृष्ट महिला उद्यमीलाई प्रदेश सरकारले सम्मान गर्ने
विराटनगर, ९ चैत । कोशी प्रदेश सरकारले यश प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने...
बजेट अभावले सिक्टा सिँचाइको काम प्रभावित
बाँके, ९ चैत । निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा...
नेपालीको खुशि मापनको ९३औँ स्थानमा
काठमाडौं, ९ चैत । विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको...
वैदेशिक लगानी भित्र्याउन राजदूतहरूलाई महासंघ अध्यक्ष ढकालको आग्रह
काठमाडौं, ८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)...



















