साहस ऊर्जाको नाफा २१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ५९ करोड ९१ लाख
काठमाडौं, २९ कात्तिक। छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वासबसाहस ऊर्जा लिमिटेडले...
छठ पर्वले सामाजिक सद्भाव र समृद्धिको प्रेरणा दिने प्रधानमन्त्री शाहको विश्वास
काठमाडौं, २९ कात्तिक। प्रधानमन्त्री बालेन्द्र शाहले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त...
जलवायु परिवर्तनविरुद्ध एक मिनेटको भिडियो प्रतियोगिता गर्दै काठमाडौं महानगर
काठमाडौं, २९ कात्तिक। काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण र वातावरण संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले...
लगातार घट्दै सुनको मूल्य, चाँदीमा पनि गिरावट
काठमाडौं, २९ कात्तिक। नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। आइतबार सुनको मूल्य प्रतितोला...
छठको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अघ्र्य दिन व्रतालुको तयारी
काठमाडौं, २९ कात्तिक। प्रकृति र आस्थाको महान् पर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य...
एसियन लाइफको नाफा ५.७७ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जन २१ प्रतिशतभन्दा माथि
काठमाडौं, २९ कात्तिक। एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद...
मेटलाइफको बीमाशुल्क आर्जन १२% बढ्दा नाफा ४६% ले घट्यो
काठमाडौं, २९ कात्तिक। अमेरिकी जीवन बीमा कम्पनी मेटलाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा...
बहुजातीय र बहुसांस्कृतिक पहिचानको संरक्षणमा जोड : सभामुख अर्याल
काठमाडौं, २९ कात्तिक। सभामुख डोलप्रसाद अर्यालले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानको संरक्षण गर्दै विविधताबीचको...
लिबर्टी माइक्रो लाइफको नाफा घट्यो, बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा वृद्धि
काठमाडौं, २९ कात्तिक। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा गिरावट देखिएको छ । कम्पनीले...
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा
काठमाडौं, २९ कात्तिक। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बसेको...



















