गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट
काठमाडौं, २ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३३ अर्ब रुपैयाँ...
नेपालगञ्ज भन्सारको राजस्व सङ्कलनमा वृद्धि
काठमाडौं, २ असार । भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज भन्सार कार्यालयको मासिक...
कालीमाटी बजारमा आजको भाउ : मूला १८ रुपैयाँमा, सिताके च्याउ ९०० रुपैयाँमा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ। आजको सूचीमा...
बेइजिङमा खनाल–वाङ भेट : चीनले नेपाललाई छिमेकी कूटनीतिको प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्यायो
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा औपचारिक भेटवार्ता भएको छ।...
राष्ट्र बैंकको आजको विनिमयदर : डलर १५१ रुपैयाँ ८८ पैसामा
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरतालिकाअनुसार...
आज पहाडमा चट्याङको चेतावनी, पश्चिमी तराईमा गर्मीले सताउने
आजको मौसम देशका विभिन्न भागमा एकसाथ तीन वायुमण्डलीय शक्तिको खिचातानीमा परेको छ। पश्चिमी न्यून चापीय रेखा,...
सरकारी जग्गा फिर्ताको अभियान : रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा पहिलो ठोस कदम
सरकारले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणको विषयमा लामो समयदेखि थन्किएको काम अन्ततः अघि बढाएको छ। रावल...
तेलको मूल्य विश्वमा घट्यो, नेपालमा भने उपभोक्ता जहाँको त्यहीं
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटिरहेका बेला नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको खुद्रा...
सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिन चाहने लगानीकर्ताका लागि आज अन्तिम दिन...
बंगलादेशमा विद्युत् पठाउन थालियो, डलर आम्दानीमा उकालो
नेपालले सोमबारदेखि बंगलादेशतर्फ ४० मेगावाट विद्युत् पठाउन सुरु गरेको छ। त्रिशुली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित...



















