बुटवल नारायणगढ सडक अवरुद्ध
काठमाडौं, ७ चैत । वर्षाका कारण सडक चिप्लो भएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बुटवल(नारायणगढ खण्डमा...
पाथीभरामा यसवर्ष पाँचौँ पटक हिमपात
काठमाडौं, ७ चैत । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै...
‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था
काठमाडौं , ७ चैत । काठमाडौं महानगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका परीक्षार्थीलाई परीक्षामा सहभागी...
दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी
काठमाडौं, ७ चैत । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय ९एचकेएच० क्षेत्रका हिमनदीहरू तीव्र...
नेपाल रेडक्रसद्वारा एक महिने सदस्यता वितरण अभियान सुरू
काठमाडौं, ७ चैत । नेपाल रेडक्रस सोसाइटीले एक महिने सदस्यता वितरण अभियान सुरुआत गरेको छ ।...
राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जङ्गलमा टेलिकमको टावर
काठमाडौं, ७ चैत । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती...
ढोरपाटनमा भारी हिमपात
काठमाडौं, ७ चैत । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको...
धनगढी दीपायल द्रुतमार्गमा दुई पक्की पुल निर्माण
काठमाडौं, ६ चैत । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् ।...
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् जानकी मन्दिरमा पूजाअर्चना
काठमाडौं, ६ चैत । प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक...
आगामी आर्थिक वर्षका आन्तरिक ऋणको सीमा तोकियो, बालेन सरकारले ५.५ प्रतिशत सम्म ऋण लिन पाउने
काठमाडौं, ६ चैत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

















