सेबोनको नयाँ आईटी नीतिमा कडाइ : एआई कारोबारदेखि डाटा सुरक्षासम्म नयाँ व्यवस्था
काठमाडौं, १८ कात्तिक। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाली पुँजी बजारको सूचना प्रविधि पूर्वाधारलाई सुरक्षित, व्यवस्थित...
नेप्सेमा खुम्चिएको कारोबारले बढायो संशयः अब कुन दिशा तय गर्ला बजार ?
साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा देखिएको अन्तिम प्रहरको खरिद चापले लगानीकर्तामा आशा जगाएको छ।...
नेप्सेमा थपियो १३ लाख ६३ हजार बढी कित्ता शेयर
काठमाडौं, १७ कात्तिक। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १३ लाख ६३ हजार बढी कित्ता शेयर थपिएको...
यस्तो छ,आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १७ कात्तिक। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका...
नेप्सेमा ‘प्राविधिक करेक्सन’ को विश्राम : अब कुन दिशा तय गर्ला बजारले ?
धितोपत्र बजारमा साताको पहिलो दिन देखिएको गिरावटलाई लगानीकर्ता र विश्लेषकहरूले आगामी दिशा तय गर्ने महत्त्वपूर्ण 'विन्दु'...
शेयर बजारमा दोहोरो दबाब, नेप्से ३२ अंक घट्दा कारोबार ७ अर्बमा सीमित
काठमाडौं, १६ कात्तिक। साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन...
गार्डियन माइक्रो लाइफको विशेष साधारणसभा मंसिर ३ मा, पाँच सञ्चालक चयन हुँदै
काठमाडौं, १६ कात्तिक। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पाँच जना सञ्चालक चयन गर्ने उद्देश्यसहित विशेष साधारणसभा...
मकर जितुमाया सुरी हाइड्रोपावरले दिने भयो १३.६८ प्रतिशत लाभांश
काठमाडौं, १६ कात्तिक। मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल १३.६८...
आरएसडिसी लघुवित्तले सेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश दिने
काठमाडौं, १६ कात्तिक।आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने...
युनिलिभर नेपालले दिने भयो १ हजार ५४० प्रतिशत नगद लाभांश
काठमाडौं, १६ कात्तिक। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य रहेको युनिलिभर...


















