Dhulikhel Eco Banner new

धुुलिखेल लज रिसोर्टमा रिलायन्सका ग्राहकले छुट पाउने   

507
shares
काठमाडौं, २२ वैशाख । रिलायन्स फाइनान्स र धुुलिखेल लज रिसोर्ट बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोछ । सम्झौता अनुसार धुुलिखेल लज रिसोर्टले फाईनान्सका ग्राहक तथा कर्मचारीहरुलाई अधिकतम् २०% सम्मको छुट प्रदान गर्ने भएको छ । यो छुट ग्राहकहरुले फुड तथा वेबरेज, अकोमोडेसन जस्ता सेवाहरुमा प्राप्त गर्न सक्नेछन् ।
देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि पनि त्चबलत्रगष्ष्तिथ स्पा संग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई व्यक्तिगत स्पा तथा सौन्र्दय सेवामा अधिकतम् २५ प्रतिशत सम्मको छुट सुुविधा प्रदान गराएको थियो ।