Dhulikhel Eco Banner new

३ वर्षमा सबै स्थानीय तहलाई प्रदेश राजधानीसँग जोडिने

5.33K
shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सबै स्थानीय तहलाई प्रदेश राजधानीसँग जोड्ने बताएको छ । तीन वर्षको अवधिमा सबै स्थानीय तहलाई प्रदेश राजधानीसँग जोड्ने बताइएको छ । आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।