सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्झौता
वि.सं.२०७९ असार २७ सोमवार १७:४९
6.07K
shares
shares

काठमाडौं, २७ असार । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ । यी दुवै कम्पनीले आइतबार मर्जरमा जाने सहमति गरेका हुन् ।
दुबै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर सम्बन्धमा हस्ताक्षर सम्पन्न भएको र आजै बीमा समितिमा जानकारी गराइने बताइएको छ ।















