नेपाल इन्स्योरेन्सको जेठ ३० गते साधारणसभा
वि.सं.२०७९ जेठ २१ शनिवार १०:२६
6.45K
shares
shares

काठमाडौं, २१ जेठ । नेपाल इन्स्योरेन्सको जेठ ३० गते साधारणसभा हुने भएको छ ।
कम्पनीले ७३ औं वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त साधारणसभामा कम्पनीका संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने २ जना र साधारण शेयर समुहबाट २ जनालाई निर्वाचित गर्ने भएको छ ।
कार्यक्रमको विवरण कम्पनीको आधिकारिक वेबसाइटमा राखिएको कम्पनीले जानकारी दिएको छ ।



















