Dhulikhel Eco Banner new

लगानी बोर्डको बैठक सुरु, आगामी आर्थिक वर्षमा हुने अन्तराष्ट्रिय लगानी बारे छलफल

4.38K
shares

काठमाडौं, १४ जेठ । लगानी बोर्डको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’के अध्यक्षतामा बोर्डको बैठक बसेको हो ।

बैठकमा आगमी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल हुँदैछ । बिभिन्न अन्तराष्ट्रिय दातृ निकायबाट आगमी वर्ष आउने आर्थिक सहयोग, लगानीमा उनीहरुले गरेको प्रतिवद्धताका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ । बोर्डको ५४औं बैठक हो । बैठक सकिए लगतै सिंहदरवारस्थित मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीपरिषद्को बैठक बस्नेछ ।