Dhulikhel Eco Banner new

नेपाल रिपब्लिकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

5.88K
shares

काठमाडौं, १४ जेठ । नेपाल रिपब्लिक मिडियाले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपीओ सेयर निष्कासन बन्द गर्दैछ । कम्पनीले ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार ३०० कित्ता शेयर निष्काशनमा ल्याएको हो।

आईपीओ निष्कासनका लागि मेगा क्यापिटल मार्केट्स बिक्री प्रबन्धकमा नियुक्त भएको छ । त्यसैगरी कम्पनीले १ सय अंकित मूल्यको ३५ लाख २५ हजार ९३० कित्ता शेयर सर्वसाधारणका लागि असार २६ गतेदेखि ३० जेठ सम्म जारी गर्ने भएको छ ।