Dhulikhel Eco Banner new

प्रतितोला ४ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.07K
shares

काठमाडौं, ३० चैत । स्थानीय बजारमा सोमवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य ४ सयले घटेको हो ।

महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ९७ हजार १ सयमा कारोबार भएको सुन सोमवार घटेर २ लाख ९६ हजार ७ सयमा कायम भएको छ ।

त्यसैगरी, सोमवार चाँदीको मूल्य ७५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला ४ हजार ९ सय ७५ मा कारोबार भएको चाँदी सोमवार ४ हजार ९ सय रुपैयाँमा कायम भएको हो ।