Dhulikhel Eco Banner new

शेयर बजारमा २ अर्ब ९३ करोडको कारोबार हुँदा, यी ५ कम्पनीको उच्च कारोवार

1.42K
shares

काठमाडौं, २४ वैशाख । शेयर बजारमा २ अर्ब ९३ करोड रुपैयाँको कारोबार हुदा एनआरएन इन्फ्रास्ट्रक्चरको भएको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनिको १७ करोड ६८ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन नेसनल हाइड्रोपावरको १४ करोड ३४ लाख रुपैयाँ कारोवार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको १४ करोड १५ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि सोलु हाइड्रोपावरको ८ करोड ५९ लाख रुपैयाँ कारोवार भएको छ भने ङादी ग्रुप पावरको ८ करोड १५ लाख रुपैयाँ कारोवार भएको छ ।